Government of Nepal Logo
Government of Nepal Logo
बागमती प्रदेश सरकार
श्रम, रोजगार तथा यातायात मन्त्रालय

यातायात व्यवस्था कार्यालय

खुर्कोट, सिन्धुली

बागमती प्रदेश सरकार
श्रम, रोजगार तथा यातायात मन्त्रालय

यातायात व्यवस्था कार्यालय

खुर्कोट, सिन्धुली

हाम्रो बारेमा 2080-04-24

वागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका, खुर्कोट (विपी राजमार्गको छेउ) मा अवस्थित रहि सिन्धुली, रामेछाप¸ दोलखा, काभ्रेपलान्चोक जिल्लाको पूर्वी भाग लगायतका अन्य जिल्लाका सेवाग्राहीहरुलाई समेत सुविधाका लागि  मिति २०७९/०२/२० गतेका दिन बागमती प्रदेश सरकारका माननिय श्रम,  रोजगार तथा यातायात मन्त्री श्री घनश्याम दाहालको प्रमुख आतिथ्यतामा विधिवत समुद्घाटन भई मिति २०७९/०६/०४ गतेबाट सवारी दर्ता,  नामसारी, सवारी दर्ता किताब नविकरण,  सवारी जाँचपास जस्ता सेवाहरु सञ्चालन गर्दै आएकोमा चालु आ.व. ०८०।०८१ वाट सवारी साधनको प्रदुषण जाँच समेत हुन थालेको छ भने निकट भविष्यमा सवारी चालक अनुमती पत्र सम्वन्धी सेवाहरु समेत प्रदान गरिनेछ ।


साइट हेरिएको : page counter
अन्तिम पटक अद्यावधिक गरिएको : 2081-01-28 10:49:29

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय